प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा सप्तमी - २२

प्रदेश सरकारका मन्त्रिपरिषद पुनर्गठन

प्रदेश सरकारका मन्त्रिपरिषद पुनर्गठन

मिति २०८२ साल जेठ ८ गते बिहिवार साँझ मधेस प्रदेश प्रमुख माननीय सुमित्रा सुवेदी     भण्डारीज्यूले मधेस प्रदेश सरकारमा बसन्त कुशवाहालाई उद्योग वाणिज्य तथा पर्यटन र संजय कुमार यादवलाई वन वातावरण मन्त्रीमा नियुक्ति गर्नु भएकाे छ । प्रदेश सरकारका माननीय मुख्य मन्त्री सतिश कुमार सिंहकाे सिफारिसमा नियुक्ति गरिएकाे हाे ।